विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कोशी प्रदेशले आयोजना गरेको ३३औं वार्षिकोत्सव प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गर्नुभएको छ ।
आयोगको कार्यालय इटहरी सुनसरीमा आयोजित कार्यक्रममा मुख्मन्त्री माननीय केदार कार्की तथा सभामुख माननीय अम्बरबहादुर विष्टको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका प्रदेश प्रमुख खापुङले अघिल्लो वर्ष ११०औं स्थानमा रहेको नेपाल १०८औं मा पुगेपनि खुशी मानिहाल्नु नपर्ने बताउनुभएको थियो ।
गत वर्ष विश्वाको ११० औँ भ्रष्टचारीको स्थानमा रहेको यो वर्ष २ अंकले घटेर १०८ औँ स्थानमा रहेको छ ।