आज भ्यालेन्टाइन-डे, प्रेम साटासाट गरी विश्वभर मनाइदै

<span class='c1'>आज भ्यालेन्टाइन-डे, प्रेम साटासाट</span> <span class='c2'>गरी विश्वभर मनाइदै</span>

काठमाडौं । आज फेब्रुअरी १४ अर्थात् प्रणय दिवस । विश्वभर प्रेम साटासाट गरी मनाइदैछ ।

विशेष गरी प्रेमीप्रेमिकाहरूले आजको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् ।

युवा पुस्तामाझ यो दिनप्रति विशेष आकर्षण छ । भ्यालेन्टाइन-डेका रुपमा नयाँ प्रेमी प्रेमिकाले यो दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । प्रेम प्रस्ताव गर्ने, प्रेमको औपचारिक शुभारम्भ गर्ने वा उपहार आदान प्रदान गरेर यो दिनलाई मनाउने गरेको पाइन्छ ।

प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रत्येक वर्षको फेब्रुअरी १४ मा भ्यालेन्टाइन-डे मनाउने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्