बरुण बहुमुखी क्याम्पस प्रमुखमा चित्ररेखा कार्की नियुक्त

<span class='c1'>बरुण बहुमुखी क्याम्पस प्रमुखमा</span> <span class='c2'>चित्ररेखा कार्की नियुक्त</span>

विराटनगर । बरुण बहुमुखी क्याम्पस खाँदबारीको क्याम्पस प्रमुखमा चित्ररेखा कार्की (अधिकारी) नियुक्त भएकी छिन् ।

यसअघि टिकाराम गुरुङ क्याम्पस प्रमुख थिए । गुरुङको स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा छन् ।

२०६३ सालदेखि सहयाक क्याम्पस प्रमुखको कार्यभार सम्हाल्दै आएकी कार्की जिल्लाको पहिलो महिला क्याम्पस प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्