‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभामा

<span class='c1'>‘अनुगमन तथा मूल्यांकन विधेयक</span> <span class='c2'>सम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभामा</span>

काठमाडौं । ‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

प्रस्तुत प्रतिवेदनमा सांसदहरुका सुझावहरुलाई समेट्ने प्रयास गर्ने खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्