विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

<span class='c1'>विश्वकप क्रिकेट लिग–२ : नेदरल्याण्ड्ससँग</span> <span class='c2'>नेपाल ८ विकेटले पराजित</span>

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।

नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो । ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए ।

त्यस्तै, करण केसीले २६ रन, रोहित पौडेल १६ रन, आरिफ शेखले २२ रन, आसिफ शेख १७ रनको यागदान दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्