त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधिका लागि नेपाल र पीएनजी खेल्दै

<span class='c1'>त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधिका लागि</span> <span class='c2'>नेपाल र पीएनजी खेल्दै</span>

काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी-२० क्रिकेटको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि नेपाल र पपुवा न्युगिनी (पीएनजी) आमने सामने हुन लागेका छन् ।

नेपालले पहिलो खेलमा घरेलु टोली हङकङसँग अंक बाँडेको थियो भने दोस्रो खेलमा पीएनजीलाई ८५ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । मंगलबार नै भएको दोस्रो खेलमा हङकङमाथि १० विकेटको फराकिलो जित निकाल्दै पीएनजीले उपाधिका लागि नेपालसँगको भिडन्त पक्का गर्न सफल भयो।

नेपाल र पीएनजीबीचको फाइनल खेल मध्यान्ह पौने १२ बजेदेखि सुरुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्