सोमपाल बने गीता एभिएसनको ब्रान्ड एम्बासेडर

सोमपाल बने गीता एभिएसनको ब्रान्ड एम्बासेडर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई गीता एभिएसनले आफ्नो ब्रान्ड एम्बास्डरका बनाएको छ। सोमपाललाई‌ गीता एभिएसनले शुक्रबार ब्रान्ड एम्बासेडरका रूपमा अनुबन्ध गरेको हो।

नेपाल टि ट्वान्टी विश्वकप खेल्न अमेरिका / वेस्ट इन्डिज जानुअघि सोमपाल ब्रान्ड एम्बासेडर नियुक्त भएका हुन् । यो अनुबन्धनले नेपाली खेलकुद र गीता एभिएसन दुवै पक्षको वृद्धि र विकास हुने विश्वास लिइएको गीता एभिएसनका महाप्रबन्धक अच्युत गुरागाईले बताएका छन् ।

गीता एभिएसन पाईलट ट्रेनिङ, क्याबिन ट्रेनिङ र उडान क्षेत्रका सम्पूर्ण ट्रेनिङ गराउने संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्