एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी : महिला टिमको लगातार दोस्रो हार

<span class='c1'>एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी :</span> <span class='c2'>महिला टिमको लगातार दोस्रो हार</span>

काठमाडौं । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा नेपालको महिला टिमले लगातार दोस्रो पराजय व्यहोरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा भएको खेलमा महिलातर्फ नेपाल ग्वामसँग ५–१७ को स्कोरमा पराजित भएको हो ।

यसअघि नेपाल पहिलो खेलमा फिलिपिन्ससँग ३२–० को स्कोरमा पराजित भएको थियो । नेपालले शुक्रबा रनै समूह चरणको अन्तिम खेलमा ७ :०२ बजे उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालको पुरुष टिम पनि बहराईनसँग ७–२७ को स्कोरमा पराजित भएको थियो भने उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्