एसिया रग्बीमा नेपाली महिला टोली पराजित

<span class='c1'>एसिया रग्बीमा नेपाली</span> <span class='c2'>महिला टोली पराजित</span>

काठमाडौं । घरेलु महिला टोली नेपाल एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलमा महिला टोली श्रीलंका सँग १७–१५ को स्कोरमा पराजित भएको हो ।

यसैगरि आज भएको अर्काे खेलमा पाकिस्तानले अफगानिस्तानलाई २६–१० को स्कोरमा पराजित गरेको छ । फिलिपिन्सले भने बहराइनलाई १९–१४ ले पराजित गरेको छ।तेस्तै उज्वेकिस्थानले काजकिस्थानलाई १०–५,भारतलाई श्रीलंका २२–० ले पराजित गर्याे । जोर्डनले चाईनिज ताईपेईलाई २७–७ र इनडोनेसियाले फिलिपिन्सलाई २४–१० को स्कोरले पराजित गर्याे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्