एभरेष्ट महिला भलिबल लिगको उपाधि कर्णाली यश्वीजलाई

<span class='c1'>एभरेष्ट महिला भलिबल लिगको</span> <span class='c2'>उपाधि कर्णाली यश्वीजलाई</span>

काठमाडौं। कर्णाली यश्वीजले फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको नेपालको पहिलो महिला भलिबल फ्रेन्चाइज लिग इडब्लुभिएलको फाइनलमा कर्णाली शनिवार ललितपुर क्वीन्सलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

कर्णालीले पहिलो र दोस्रो सेट २५-१७ र २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर ललितपुरले पुनरागमन गर्दै तेस्रो र चौथो सेट २५-१२, २५-१८ ले आफ्नो पक्षमा पार्दै खेलमा २-२ को बराबरी गरेको थियो । पाँचौ तथा निर्णायक सेट कर्णालीले १५-१३ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्