कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा नेपाल संवतको शुभकामना

<span class='c1'>कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा</span> <span class='c2'>नेपाल संवतको शुभकामना</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्वहरु सामाजिक सहिष्णुता र एकता प्रवद्र्धन गर्ने माध्यम भएका बताउनुभएको छ ।

नेपाल संवत् ११४५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले नेपाल संवत् मुलुकको मौलिक संवत् भएको बताउनुभएको छ । आजदेखि नववर्ष प्रारम्भ भएको तथा यसले आपसी सद्भाव वृद्धि गर्ने बताउनुभएको छ ।

मुलुकका राष्ट्रिय विभूति तथा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वा हुनुहुन्छ । काठमाडौंका समाजसेवी उहाँले धेरै निर्धनलाई ऋणमुक्त गर्नुभएको जनश्रुति छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्