यु–१९ एसिया कप : आज पहिलो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै

<span class='c1'>यु–१९ एसिया कप : आज पहिलो</span> <span class='c2'>खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दै</span>

काठमाडौं । एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आज नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

संयुक्त अरब इमिरेट्स (युएई)मा हुने प्रतियोगिताको पहिलो खेल शुक्रबार नेपाली समय अनुसार बिहान १०ः४५ बजे सुरु हुने छ।

आठ देश सहभागी एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्का छन्। समूह ‘ए’ मा आयोजक युएई, भारत, पाकिस्तान र जापान रहेका छन्। नेपालले दोस्रो खेल मंसिर १६ गते आइतबार बंगलादेशसँग खेल्ने छ भने समूह चरणको अन्तिम खेलमा नेपालले मंसिर १८ गते मंगलबार अफगानिस्तानसँग खेल्ने छ।

सेमिफाइनल मङ्सिर २१ र फाइनल खेल २३ गते हुँदैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्