चितवनले कर्णाली याक्सलाई दियो एक सय ३१ रनको लक्ष्य

<span class='c1'>चितवनले कर्णाली याक्सलाई दियो एक</span> <span class='c2'>सय ३१ रनको लक्ष्य</span>

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबारको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई एक सय ३१ रनको लक्ष्य दिएको छ।

चितवनले रवि बोपाराको अर्धशतको मद्धतले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३० रन बनायो।

त्यस्तै कप्तान कुशल मल्लले २३ र विपिन रावल ११ रन बनाए। कर्णालीका विपिन शर्माले तीन विकेट लिए जिसान मक्सुदले दुई विकेट तथा नन्दन यादव र सोमपाल कामीले समान एक–एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्