मोरङको सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

<span class='c1'>मोरङको सुनवर्षीमा करेन्ट</span> <span class='c2'>लागेर महिलाको मृत्यु</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-४ चैता स्थितमा ३५ बर्षीया रेखा देवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ ।

आइतबार साँझ घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएकी उनलाई रंगेली अस्पताल पुर्‍याउन साथ डाक्टरले मृत घोषित गरेका थिए ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रंगेलीबाट आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्