चीनमा उत्पादित ताजा फूलको निर्यात बढ्यो

<span class='c1'>चीनमा उत्पादित ताजा</span> <span class='c2'>फूलको निर्यात बढ्यो</span>

एजेन्सी । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ ।

चिनियाँ फूलको माग देश एवम विदेशमा बढ्न थालेको हो ।

विदेश निर्यात बढेपछि दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरूअष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छन्. स्थानीय व्यापारीहरु फुलको माग बढेकोमा खुशी छन् । भन्सार तथ्याङ्कले देखाउँछ कि युनानबाट ताजा फूलको निर्यात वर्षको पहिलो ११ महिनामा करिब ९२ मिलियन अमेरिकी डलर पुगेको छ, जुन गत वर्षको तुलनामा ३० प्रतिशतले बढी हो। विशेषगरी ओशिनिया, रुस र जापानबाट पनि माग बढिरहेको फूल व्यापारीले बताए ।(सीसीटिभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्