घट्यो सुनचाँदीको मूल्य

<span class='c1'>घट्यो सुनचाँदीको</span> <span class='c2'>मूल्य</span>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपैयाँमा बारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार ८१५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्