धरानबाट ४१० केजी गाँजा बरामद

<span class='c1'>धरानबाट ४१० केजी</span> <span class='c2'>गाँजा बरामद</span>

विराटनगर । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले कारबाट प्रहरीले ४ सय १० किलो गाँजा बरामद गरेको छ ।

धरान उपमहानगरपालिका–६ पानमारा जंगलस्थित सडकमा रोकेको कारबाट प्रहरीले गाँजा बरामद गरेको हो ।

जंगलमा रोकी राखेको बा १५ च ७६३३ नम्बरको कारचेकजाँच गर्दा गाँजा फेला बरामद भएको छ । त्यसैगरी सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित बाँसबारीबाट १९ किलो सोमबार बेलुकी प्रहरीले बरामद भएको थियो ।

प्रहरी चौकी घुस्कीहाटबाट खटिएको प्रहरीले सुट केसमा गाँजा फेला पारी बरामद गरेको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्