सुनको मूल्य बढ्दा चाँदीको घट्यो

<span class='c1'>सुनको मूल्य बढ्दा</span> <span class='c2'>चाँदीको घट्यो</span>

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज(शनिबार) स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रू छ सय बढेको हो ।

सोमबार प्रतितोला रू एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ७० हजार दुई सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला रू ३० घटेको छ । आज चाँदीको मूल्य प्रतितोला रू एक हजार नौ सय ४५ निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्