विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

<span class='c1'>विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको</span> <span class='c2'>पुत्ला दहन</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

काठमाडौंमा मंगलबार साँझ नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्राधिकरणका निर्वमान कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गरेको थियो । सरकारको यो निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ । यससँगै आज नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्