सुनचाँदीको मूल्य सामान्य बढ्यो

<span class='c1'>सुनचाँदीको मूल्य</span> <span class='c2'>सामान्य बढ्यो</span>

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि देखिएको छ ।

मंगलबार एक लाख ७३ हजार ३०० रुपैयाँमा कारोवार भएको सुन आज २०० रुपैयाँले बढेर एक लाख ७३ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोवार भैइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँ बढेर एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2