यी हुन् काठमाडौंमा कर्फ्यू आदेश जारी भएका क्षेत्रहरु

<span class='c1'>यी हुन् काठमाडौंमा कर्फ्यू</span> <span class='c2'>आदेश जारी भएका क्षेत्रहरु</span>

काठमाडौं । राजावादीहरुको आन्दोलन अनियन्त्रित र अराजक बनेपछि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यू आदेशमा बानेश्वर तिनकुने क्षेत्र, गौशालादेखी एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखी जडिबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखी शंखमुल पुलसम्म, गौशाला चोकदेखी पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म तोकिएको छ ।

मिति २०८१।१२।१५ गते दिउसो ४ः२५ बजेदेखि मिति २०८१।१२।१५ गते रातीको लागि कर्फ्यू आदेश जारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2