वन्यजन्तु चोरीसिकारीमा संलग्न केराबारीबाट बन्दुकसहित दुई जना पक्राउ एक फरार

<span class='c1'>वन्यजन्तु चोरीसिकारीमा संलग्न केराबारीबाट बन्दुकसहित</span> <span class='c2'>दुई जना पक्राउ एक फरार</span>

विराटनगर । मोरङको केराबारीबाट प्रहरीले ३ नाल भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार साँझ वन्यजन्तु चोरीसिकारीमा संलग्न समूहका २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार केराबारी गाउँपालिका–८ स्थित आमजुंगी सामुदायिक वनमा वन्यजन्तुको सिकार गर्न गएको अवस्थामा केराबारी–८ का ४४ वर्षीय मणिराज याक्खा र ३४ वर्षीय डिल्लीकुमार कार्की पक्राउ परेका हुन् । त्यसैगरी केराबारी–८ का ३५ वर्षीय धनबहादुर लिम्बू भने फरार रहेको र उनको खोजीकार्यलाई तिव्र पारिएको डिएसपी जोशीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्