सुनको मूल्य तोलामा रू. सात हजार ५०० घट्यो

<span class='c1'>सुनको मूल्य तोलामा रू.</span> <span class='c2'>सात हजार ५०० घट्यो</span>

काठमाडौँ । सुनको मूल्य तोलामा रू.सात हजार ५०० घटेको छ ।

मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू.एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू.एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू.पाँचले घटेर रू.एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ३४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्