सुनको मूल्य पाँच सयले बढ्यो

<span class='c1'>सुनको मूल्य पाँच</span> <span class='c2'>सयले बढ्यो</span>

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु.५०० ले बढेको छ ।

सोमबार प्रतितोला रु.एक लाख ८८ हजार तीन सयमा खरिदबिक्री भएको सुनको मूल्य आज रु.५०० ले बढेर रु.एक लाख ८८ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु.एक हजार ९७० कायम भएको छ । सोमबार पनि सोही परिमाणको चाँदी त्यति नै मूल्यमा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन रु.तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्