सुनको मूल्य बढ्दा चाँदी घट्यो

<span class='c1'>सुनको मूल्य बढ्दा</span> <span class='c2'>चाँदी घट्यो</span>

काठमाडौँ । बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा १०० रुपैयाँले बढेको हो ।

मंगलबार १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आज १ लाख ८८ हजार ९०० रुपैयाँमा कारोवार भैइरहेको छ ।
यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्