विराटनगरमा सेमी एजुकेसन: इन्जिनियरिङ र मेडिकलको उत्कृष्ट तयारी केन्द्र

<span class='c1'>विराटनगरमा सेमी एजुकेसन: इन्जिनियरिङ र</span> <span class='c2'>मेडिकलको उत्कृष्ट तयारी केन्द्र</span>

विराटनगर । विराटनगरमा १४ वर्षदेखि संचालित सेमी एजुकेसन संस्थाले मेडिकल, पारा-मेडिकल र इन्जिनियरिङको प्रवेश परीक्षाका लागि सबैभन्दा राम्रो तयारी कक्षा सञ्चालन गरिरहेको छ। यस संस्थामा अनुभवी प्राध्यापक, इन्जिनियर र डाक्टरहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन्।

संस्थाका अनुसार, भौतिकशास्त्रमा डा. उपेन्द्र मेहता, डा. रमेश गोहिवार, अरुण महाशेठ, जीवन थापा, रघवेन्द्र यादव, अभिषेक शाह र कौशल मिश्राले पठनपाठन गराउछन्। त्यसैगरी रसायनशास्त्रमा डा. युवराज शाह, डा. सुजित शाह, शिव कुमार यादव, शिव नारायण यादव, कृष्ण भण्डारी र हिमालय बरालले शिक्षा दिन्छन्।

जीवशास्त्रको क्षेत्रमा डा. मोहनजी ठाकुर, डा. अनुभूति पराजुली, विष्णु दाहाल, मिलन खरेल, राजेश यादव, राजु बडबडिया र सुजित मरवैता पठनपाठन गराउछन्। MAT विषयमा डा. मुकेश कुमार शाहले शिक्षा प्रदान गर्छन्।

गणितमा डा. शितान्शु चौधरी, खुशीराज श्रेष्ठ, बेचन महतो, देवकान्त महतो, शिव शंकर पण्डित र शारादा निरौलाले पठनपाठन गराउछन्। अंग्रेजी विषयमा प्रमोद यादव, आलम गिरी राईन र सन्दीप कट्टेलले पठनपाठन गराउदै आएका छन् ।

विशेष सुविधाका रूपमा काठमाडौंका प्राध्यापकहरूद्वारा प्रत्येक शनिबार अनलाइन कक्षा सञ्चालन भईरहेको छ। साथै व्याख्याताहरूको भिडियो रेकर्डिङ नि:शुल्क रूपमा उपलब्ध गराइने सेमी एजुकेसनले जनाएको छ।

यस संस्थाले मेडिकल र इन्जिनियरिङ प्रवेश परीक्षाको तयारीमा विद्यार्थीहरूलाई व्यापक सहयोग प्रदान गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्