विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि शुक्रबार पुनः छलफल हुने

<span class='c1'>विद्यालय शिक्षा विधेयक सम्बन्धि प्रतिवेदनमाथि</span> <span class='c2'>शुक्रबार पुनः छलफल हुने</span>

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भोलि(शुक्रबार) बिहान ११ः३० बजे बस्नेगरि स्थगित भएको छ ।
विहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितीमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथिको छलफल भोलि बिहानको लागि स्थगित भएको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिएका छन् ।

उनले भोलि बिहान ९ बजे परामर्शको बैठक बसेर, ११ः३० बजे आज स्थगित बैठकलाई निरन्तरता दिने पनि बताए । जसरी भएपनि विधयेकलाई टुङ्गोमा पु¥याउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्