एर्कीकृत समाजवादीको सचिवालय बैठक बस्दै

<span class='c1'>एर्कीकृत समाजवादीको सचिवालय</span> <span class='c2'>बैठक बस्दै</span>

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । शुक्रबार बिहान ११ बजे बस्नेगरी सचिवायल बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यलय आलोकनगरमा बस्नेछ । बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितीबारे पनि छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्