समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ ः रास्वपा

<span class='c1'>समिति झारा टार्ने खालको भयो, संसद</span> <span class='c2'>अवरोध जारी रहन्छ ः रास्वपा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले भिजिट भिसा सम्बन्धी छानबिन गर्न बनेको समिति झारा टार्ने खालको मात्र भएको बताएका छन् ।

शनिबार भिजिट भिसा काण्डसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको विशेष छलफल पश्चात उनले यो समितिले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न नसक्ने बताए ।

उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषिलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैँन् भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्