संसद्‌बाट बाहिरिए रास्वपा र राप्रपा

<span class='c1'>संसद्‌बाट बाहिरिए रास्वपा</span> <span class='c2'>र राप्रपा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् । आइतबार बसेको बैठकमा पनि भिजिट भिसा प्रकरणलाई लिएर उनीहरु बैठकबाट बाहिरिएका हुन् ।

भिजिट भिसा प्रकरणमा नियमितरूपमा संसद्‌मा विरोध जनाउँदै आएका रास्वपा र राप्रपाका सांसद आफ्ना कुराहरू राखेर आज पनि बैठक कक्षबाट बाहिरिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्