‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही गर्न कांग्रेसको माग

<span class='c1'>‘कुलिङ पिरियड’मा दोषिलाई कारबाही</span> <span class='c2'>गर्न कांग्रेसको माग</span>

काठमाडौं । नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ ।

मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए ।

उनले भने,‘जसले त्यहाँ पदको दुरुपयोग गरिरहेको छ, अवश्यपनि उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्छ । र तत्काल ‘कुलिङ पिरियड’ हटाएर त्यो प्रस्तावित भएको त्यसलाई संशोधनमा ल्याएर सच्याउनुपर्छ । छानविन गरेर दोषिलाई कारबाही पनि गर्नुपर्छ । र समितिमा भएको सहमति अनुसार ‘कुलिङ पिरियड’ राखेर नै संशोधन गर्नुपर्छ ।

त्यस्तै उनले सरकारमा कांग्रेसको प्रभावकारी सहभागिता कसरी बढाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्