कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्ने

<span class='c1'>कुलिङ पिरियडसम्बन्धी समस्या हल गर्न</span> <span class='c2'>संसदीय छानबिन समिति गठन गर्ने</span>

काठमाडौं । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी छेडखानीलाई हल गर्न संसदीय छानबिन समिति गठन गर्ने भएको छ । शनिबार सभामुखसँग बसेको प्रमुख सचेतकहरुको छलफलले विशेष छानविन समिति गठन गर्ने निर्णय भएको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बताए ।

शाहीका अनुसार आजको बैठकमा आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भएको थियो ।

‘आजको बैठकमा पहिलो निर्णय आगामी बैठकहरु नया क्यालेन्डरमा कहिले राख्ने र कुन कुन विध्येकहरु लिएर जाने भन्ने विषयमा पनि छलफल भयो । र दोस्रो विषय संघीय निजामती ऐन माथिको छेडखानी भयो ऐनमा क्रृटि भएको भन्ने कुरालाई संसदिय उच्चस्तरीय विशेष छानबिन समिति गर्ने निर्णय भएको छ यो पारीत चै २३ गतेको संसद बैठकबाट हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्