सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक

<span class='c1'>सिंहदरबारमा राष्ट्रिय विकास समस्या</span> <span class='c2'>समाधान समितिको बैठक</span>

काठमाडौँ । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी रहेको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।

 

मुलुकको समग्र समस्या र समाधानका उपायबारे छलफल गर्नसमितिको ५४ औँ बैठक बसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्