प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौता’ को प्रस्ताव सर्वसम्मतिले पारित

<span class='c1'>प्रतिनिधि सभाबाट ‘मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी</span> <span class='c2'>सम्झौता’ को प्रस्ताव सर्वसम्मतिले पारित</span>

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट ‘विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौता माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकबाट उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका छन् ।

 

यस्तै, उनले विश्वव्यापार संगठनको मत्स्य उद्योगमा सौहुलियत सम्बन्धी सम्झौतामा कुनै पनि आरक्षणको व्यवस्था नरहेको हुनाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २२७ बमोजिम संशोधनको व्यवस्था नरहेको पनि जानकारी दिएका छन् । प्रतिनिधिसभाको अर्को बैठक बिहीबार दिनको १ बजे बस्ने गरि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्