अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल

<span class='c1'>अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा</span> <span class='c2'>हवाई क्षेत्रलाई सुरक्षित बनाउनेबारे छलफल</span>

काठमाडौं ।  अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि छलफल भएको छ । बैठकमा मन्त्रालयका तर्फबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफल भएको हो ।

 

शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि मन्त्रालयबाट बृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतीकरण र छलफलमा भएको हो । छलफलमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले सन्चालक समितिको बैठक गर्ने निर्णय प्रक्रियाहरुमा सुधार गर्नुपर्ने औंल्याइन् । उनले नियमन गर्ने निकायको काम हवाई क्षेत्रलाई सुरक्षित बनाउने भएका कारण त्यसलाई टेक्निकल रुपमा हेर्नुपर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्