भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै हुँ : अध्यक्ष लिङ्देन

<span class='c1'>भ्रष्टाचारविरुद्ध बोल्ने नेता म मात्रै</span> <span class='c2'>हुँ : अध्यक्ष लिङ्देन</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश बन्न नसक्नुको कारण भ्रष्टाचार रहेको बताएका छन् । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्ट्राचारीहरुले नै सुशासनको गफ दिंदा दुर्गतीमा फस्दै गएको बताए ।उनले नेपालको राजनीतिमा आफू सँधै भ्रष्टाचारको विरुद्धमा रहेको बताए ।

 

भ्रष्टाचारले गन्हाएका मान्छेहरुले सुशासनको गफ दिएर बसेका छन् । तिनै मान्छेहरु संस्थाहरुमा गएर अर्ति उपदेश दिएको सुन्छु । तर म गर्भका साथ भन्छु, नेपालको राजनीतिमा कोही एउटा पात्र छन् भने म मात्रै हुँ । जो भ्रष्टाचारको विरुद्धमा छु । मैले  भ्रष्टाचार गरेको छैन र म भविष्यमा पनि गर्नेछैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्