निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा ल्याउने प्रयासमा छौं ः मन्त्री पन्त

<span class='c1'>निजी क्षेत्रले छापिरहेको पाठ्यक्रम जनक शिक्षा</span> <span class='c2'>ल्याउने प्रयासमा छौं ः मन्त्री पन्त</span>

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले निजी क्षेत्रले छापिरहेको कक्षा चारको पाठ्यक्रम वा पाठ्यपुस्तक जनक शिक्षा सामाग्रीमा ल्याउन प्रयत्न गरिरहेको बताएका छन् ।

आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले निजी क्षेत्रले कक्षा एकदेखी चारसम्मका पाठ्यक्रम छापिरहेको जानकारी गराउँदै कक्षा चारको पाठ्यक्रम जनक शिक्षा सामाग्रीमा ल्याउन छलफल गरिरहेको बताएका हुन् । उनले भने, ‘अहिले प्रचलन के छ भने एक कक्षादेखी चार कक्षासम्मको किताब निजी क्षेत्रलाई छाप्ने अरु किताब चाहीं जनक शिक्षा सामाग्रीले छापिरहेको छ । त्यहाँ हामीले छलफल गरिरहेका छौ । एक, दुई, तीन, चारमा चार कक्षा चाहीँ सरकारमा ल्याऔँ । एक, दुई, तीन चाहीं उनीहरुको नघटाई दिउ ।’

मन्त्री पन्तले पहिले जनक शिक्षाले छाप्न नसक्दा निजी क्षेत्रले छापिरहेको र उनीहरुले मेसिनहरुको आपूर्ती गरिरहेको भन्दै यसमा केही जटिलता आए मन्त्रालयमा छलफल गरिने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्