तीजमा पुरुषहरुले ब्रत बसे समानता आउँछ : मन्त्री खड्का

<span class='c1'>तीजमा पुरुषहरुले ब्रत बसे समानता</span> <span class='c2'>आउँछ : मन्त्री खड्का</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले तीजको ब्रत पुरुषहरुले पनि बस्ने हो भने समान हुने बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय पुरुषहरुले पनि साथ सहयोग गर्ने गरेको भन्दै ब्रत पनि लिने हो भने समान हुने बताए ।

उनले भने, ‘तीज महिलाहरुको मात्र रहेन् । पुरुषहरुले पनि त्यत्तिकै सहभागि हुने साथ सहयोग गर्ने र सबैको पर्व हो भनेर मनाउन थालिएको छ । तर पुरुषहरुले पनि ब्रत बस्ने हो भन्ने बल्ल समानता आउँछ भन्ने लाग्छ ।’यस्तै, उनले तीज सबै धर्मावलम्बीहरुले मनाउने र भाइचारा बढाउने चाड भएको हुनाले पनि यसको महत्व बढ्दै गएको बताए ।

धार्मिक, सांस्कृति र सामाजिक कुराले नेपालीहरु एकदमै धनी भएको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्