कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको पिकप भ्यान दुर्घटना

<span class='c1'>कलंकी नजिकै कोल्डड्रिंक्स बोकेको</span> <span class='c2'>पिकप भ्यान दुर्घटना</span>

काठमाडौं । काठमाडौंको कलंकी नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ । सोमबार बिहान करिब ६ : ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

कलंकीबाट बल्खुतर्फ जादै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए । धादिङ बस्ने २४ बर्षिय चालक गौरव रानामगर शकुसल छन् भने अन्य मानविय क्षती नभएको प्रहरी प्रवक्ताले जानकारी दिए । उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्