पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट

<span class='c1'>पूर्वराष्ट्रपति भण्डारी र</span> <span class='c2'>प्रवक्ता झाबीच भेटघाट</span>

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ । मंगलबार बिहान भण्डारीको निवासमा उनीहरुबीच राजनीतिक भेटघाट भएको हो । प्रवक्ता झाका अनुसार कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो ।वर्तमान असाधारण राजनीतिक अवस्था बारेमा र यसको समाधानको आवश्यक पहलबारे छलफल भएको उनले जानकारी दिए ।

 

भेटवार्तामा उपराष्ट्रपति भण्डारीले सहकारीको विषयमा समाधान गर्नुको साटो यसलाई अनावश्यक राजनीतिक मुद्दा बनाएको प्रति भण्डारीले सरोकार राख्नकासाथै र रविप्रति सद्भाव रहेको धारणा राखेकी थिइन् । नयाँ पुस्ता राजनीतिमा आउनु राम्रो भएको धारणा राख्दै त्यसप्रति अभिभावकको भूमिका निर्वाह गर्न आफू तयार रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्