आजको मौसम : यी स्थानमा भारी वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम : यी</span> <span class='c2'>स्थानमा भारी वर्षाको सम्भावना</span>

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको छ।

त्यस्तै महाशाखाका अनुसार आज बिहान देशभरि आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ।साथै देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा पनि भएको छ।

शुक्रबार राति पनि देशैभरि आंशिकदेखि साधारणतया बदली रहने छ। राति कोशी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्