नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

<span class='c1'>नेपाल आयल निगमले पेट्रोलियम</span> <span class='c2'>पदार्थको मूल्य घटायो</span>

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले आइतबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।

एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ, इवाई इन्धन (आन्तरिकतर्फ) मा एक रूपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर सातले घटाएको जनाएको छ।

पेट्रोल तथा एलपी ग्यासको बिक्री मूल्य भने यथावत राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्