निशेध गरीएको स्थामा प्रवेश गरी जेन–जी प्रदर्शन जारी

<span class='c1'>निशेध गरीएको स्थामा प्रवेश</span> <span class='c2'>गरी जेन–जी प्रदर्शन जारी</span>

विराटनगर। विहान ११ बजे बाट सुरु भएको जेन–जी पुस्ताका प्रदर्शनकारीहरू जारी रहेको छ ।

आन्दोलनमा संलग्न युवाहरुले कोशि प्रदेश सभा अगाडि प्रर्शन गरेका हुन् । प्रवेश निशेध गरीएको स्थामा प्रवेश गरी प्रदर्शन भईरहेको छ । युवाहरुले आवाज बुलन्द गरीरहेका छन् । यो प्रदर्शन आज दशका विभिन्न स्थानमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्