आन्दोलनरत जेनजी नेपालको यी ५ माग सार्वजनिक

<span class='c1'>आन्दोलनरत जेनजी नेपालको यी</span> <span class='c2'>५ माग सार्वजनिक</span>

आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ।

आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिएका छन्।

जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदहरूको सामूहिक राजीनामा, गोली हान्न आदेश दिने तथा हिंसक दमनमा संलग्न उच्च अधिकारीलाई तत्काल निलम्बन, आफूहरूले सिफारिस गर्ने व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार गठन र अन्तरिम सरकार अन्तर्गत छिट्टै निर्वाचन।

आन्दोलनरत युवाहरूले भनेका छन्, “पुरानो राजनीतिक सोचले देशलाई अगाडि बढाउन सकेको छैन। अब नयाँ पुस्ताले नेतृत्व लिनैपर्छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्