बाजुरामा पनि जेनजी पुस्ता सडकमा

<span class='c1'>बाजुरामा पनि जेनजी</span> <span class='c2'>पुस्ता सडकमा</span>

बाजुरा । बाजुरामा पनि जेनजीको आन्दोलन सुरु भएको छ । मङ्गलबार जिल्लाको सदरमुकाम मार्तडी सहित जिल्लाका पुर्वी उत्तरी भेगको कोल्टी, पिलिचौर लगायत विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन सुरु गरेका छन् ।

मंगलबार बिहान ११ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गरेका हुन् । जसअन्तर्गत सदरमुकाम मार्तडी, बुढिगङ्गा नगरपालिकाको बाम्का बजार त्यस्तै बुढिनन्दा नगरपालिकाको कोल्टी, जगन्नाथ गाउँपालिकाको पिलिचौर सहितका प्रमुख व्यापारी ठाउँमा जेनजी पुस्ताले आन्दोलन गर्ने भएको छ । जेनजी पुस्ताले बाजुरामा पनि आन्दोलन चर्काएपछि अहिले सुरक्षा सतर्कता बलियो पारिएको छ ।

युवापुस्ताहरु धमाधम सडकमा उत्रिन थालेपछी जिल्ला प्रशासन कार्यालयले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्