कुपण्डोलमा महानगरपालिकाद्वारा सरसफाइ

<span class='c1'>कुपण्डोलमा महानगरपालिकाद्वारा</span> <span class='c2'>सरसफाइ</span>

ललितपुर । ललितपुरको कुपण्डोलमा ललितपुर महानगरपालिकाले सरसफाइ गरेको छ ।

जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको उक्त स्थानमा बुधबार महानगरले सरसफाइ गरेको हो।गता सोमबारदेखि भएको दुई दिन भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले सडकमा नै आगो लगाउँदै ढुंगामुढा गर्ने र भवनहरु जलाउने जस्ता हिंस्रक काम गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्