जेनजी आन्दोलनको असर हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि

<span class='c1'>जेनजी आन्दोलनको असर हुम्ला,जुम्ला ,कालिकोट,</span> <span class='c2'>डोल्पा र मुगुमा पनि</span>

मुगु । जेनजी युवाले देशभर २३ गते बाट गरेको आन्दोलनले हिमालि जिल्ला हुम्ला,जुम्ला ,कालिकोट, डोल्पा र मुगुमा पनि असर परेको छ ।

मुगु जिल्लामा जेनजी युवाहरुले सरकारले गरेको भष्टचार बेथिति निरुङकुस शासन बिरुद्ध गरेको आन्दोलनले नेपाली काग्रेस र एमाले पार्टी कार्यालय तोडफोड गरिएका छन ।सदरमुकाम गमगढि बजार अस्तव्यस्त छ । शैक्षिक संस्था,बजार बैंक सबै बन्द रहेका छन भने बजारमा सुरक्षा निकायका प्रहरी ,सशस्त्र प्रहरी ,नेपाली सेवा मात्र देखिन्छन् । स्थानीय प्रशासन कार्यालय मुगुले ७ बुदामा सन्देश जारी गरेको छ ।

५ जना भन्दा बढि मानिसको भेला नहुने ,अति आवश्यक काम बाहेक अन्य काममा घर बाहिर ननिस्कने लगाएका सुचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्