मोरङ जिल्लामा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

<span class='c1'>मोरङ जिल्लामा निषेधाज्ञा र</span> <span class='c2'>कर्फ्यू आदेशको निरन्तरता</span>

मोरङ । मोरङ जिल्लामा आज शुक्रवार विहान १० : ०० बजेदेखि वेलुका ४ : ०० बजेसम्म निषेधाज्ञा लागू गरिएको छ। साथै, वेलुका ७ : ०० बजेदेखि शनिवार बिहान ५ :०० बजेसम्म कर्फ्यू आदेशको निरन्तरता रहने जिल्ला प्रशासन कार्यलाय मोरङले जानकारी दिएका छन । जिल्ला प्रशासन कार्यालय, मोरङका अनुसार, सुरक्षा अवस्थालाई ध्यानमा राखी सो निर्णय गरिएको हो। प्रशासनले नागरिकहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन र आदेशको पालना गर्न अनुरोध गरेको छ।

निषेधाज्ञा तथा कर्फ्यू अवधिमा उल्लङ्घन गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ। सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाई प्रशासनलाई सहयोग गर्न अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्