महान्यायाधिवक्ता भण्डारीले लिइन् पद तथा गोपनियताको सपथ

<span class='c1'>महान्यायाधिवक्ता भण्डारीले लिइन् पद</span> <span class='c2'>तथा गोपनियताको सपथ</span>

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको सपथ लिएकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतले महान्यायाधिवक्ता भण्डारीलाई सपथ ग्रहण गराएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आइतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हो ।

भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्