चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सञ्चालनमा

<span class='c1'>चाडपर्व लक्षित सहुलियतमुल्य</span> <span class='c2'>पसल आजबाट सञ्चालनमा</span>

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बागमती प्रादेशिक कार्यालयले चाडपर्व लक्षित सहुलियतमुल्य पसल आजबाट सुरु गरेको छ ।

आज सोमबार काठमाडौंको थापाथलीबाट नेपालीहरुको महान चाडपर्वहरु वडा दशैं, तिहार र छठपर्वका अवसरमा सहुलियतमुल्य पसल आजदेखि संचालनमा ल्याएको हो । उक्त पसलमा आवश्यक सबै खाद्यन्नको वस्तुहरु बाहिरभन्दा न्यूनमूल्यमा विक्रि गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्